लागुऔषध रहित
विथड्रल

प्रत्येक विद्यार्थीको सहयोगको लागि विथड्रल विशेषज्ञहरू सधैँ उपलब्ध हुन्छन्। उनीहरूले सम्भावित असुविधा र पीडादायी लक्षणहरूबाट आराम दिन पोषण र विशेष प्रविधि प्रयोग गर्दछन्।

विथड्रल पछि नयाँ र राम्रो जीवनको सुरूवात हुन्छ।

“म यहाँ आउँदा, दुखाईको सामना गर्नुपर्थ्यो। भिटामिन, खनिज र नियमित सहयोगले गर्दा मैले हिरोइनको विथड्रलबाट छुट्कारा पाए। त्यसपछि मैले कहिल्यै दुखाई महसुस गरिन।"

"म १२-स्टेप कार्यक्रममा गए। उनीहरूले मलाईं दुखाई भनेको सुधारकै प्रकृया हो भन्थे। मैले त्यहाँ अरू मान्छेहरूको भनाई सुनेर हिरोइनको बारेमा थाहा पाए। जब म पहिलो पटक नार्कोननमा आए, मलाईं लागुऔषध रहित विथड्रल देखि दर लाग्थ्यो। तर यो मैले अहिलेसम्म लिएको विथड्रल मध्ये सबै भन्दा सजिलो थियो। अहिले म सँच्चिकै खुशी छुँ। म निकै राम्रो महसुस गर्छुँ। म बिहान उठ्दा जहिले आज दिन राम्रो हुन्छ भनेर उठ्छुँ। मलाईं यस्तो पहिले कहिले भएको थिएन।"

अर्को
न्यु लाइफ डिटक्सिफिकेसन
 ®
असल मानिस बन्नका लागि लागुऔषध मुक्त रहनुहोस्
अहिले सहयोग पाउनुहोस्
फोन गर्नुहोस्