निः शुल्क सूचना पोर्टफोलियो अनुरोध गर्नुहोस्

यो नार्कोनन कार्यक्रम र लागुऔषध सुधार केन्द्रमा हाम्रो विश्वव्यापी नेटवर्कको बारेमा।

नार्कोनन कार्यक्रममा भर्नाको बारेमा जानकारी खोजिरहेको भने, यहाँ क्लिक गर्नुहोस्।

लागुऔषध र मादकपदार्थको दुर्व्यसनले लागुऔषध सेवन गर्ने व्यक्ति लगायत पूरै समुदायलाई नै नराम्रो प्रभाव पार्दछ। लागुऔषधले उत्पादकत्व तथा परिवार र जीवन पनि नष्ट गर्दछ।

१९६६ देखि, नार्कोननको उद्देश्य लागूपदार्थको दुर्व्यसनमा सुधार गर्न प्रभावकारी बाटो प्रदान गर्नु र विश्वव्यापीरूपमा समाजलाई लागूपदार्थको महामारीबाट जोगिन मद्द्त गर्नु हो।

हाम्रो रेफरल नेटवर्क हाम्रो विशाल लक्ष्य पूरा गर्ने एउटा महत्त्वपूर्ण पक्ष हो।

नार्कोनन कार्यक्रमको बारेमा निः शुल्क जानकारी प्याकेट प्राप्त गर्न यो फाराम भर्नुहोस्।

हामी तपाईंको गोपनीयताको इज्जत गर्छौँ भनी ढुक्क रहनुहोस्। दिइएको सबै जानकारी पूर्ण रूपमा गोप्य राखिन्छ। थप जानकारीको लागि हाम्रो गोपनीयता नियम पढ्नुहोस्।

 ®
असल मानिस बन्नका लागि लागुऔषध मुक्त रहनुहोस्
अहिले सहयोग पाउनुहोस्
फोन गर्नुहोस्