यहाँ उत्तर छ
कुलतको नराम्रो सपनाबाट निस्किन

हाम्रो विशिष्ट प्रभावकारी कार्यक्रम बारे जान्नुहोस्। नार्कोननको परिचय हेर्नुहोस्।

यो भिडियो हेर्नुहोस्  

"मेरो जीवन फेरि मैरै नियन्त्रणमा छ "

दिर्घकालीन सफलता नार्कोननबाट सुरू हुन्छ

यो भिडियो हेर्नुहोस्  

"यसले मलाईं पुन: जिउने क्षमता दिएको छ"

कुनै पनि लागूपदार्थको सेवन नगर्नु भनेकै लागुऔषधबाट मुक्त हुनु हो।

यो भिडियो हेर्नुहोस्  

"फेरि जीवन पाउँनु साँच्चैनै रोमाञ्चक छ"

नार्कोननमा मात्र। लागुऔषध सेवन गर्ने इच्छा हटाउन र हाम्रो अद्वितीय जीवन बिताउन न्यु लाइफ डिटक्सिफिकेसन।

यो भिडियो हेर्नुहोस्  

"मलाईं फेरी बाँच्ने हौसला पाए।"

लागुऔषध सेवन गर्ने इच्छा हटाउनु। जीवन कौशलताको विकास।
नार्कोननले काम गर्ने अन्य दुई कारणहरू।

यो भिडियो हेर्नुहोस्  

"२ १/२ वर्षदेखि लागू पदार्थबाट मुक्त, फर्केर पछाडि नहेर्ने।

लागूपदार्थ रहित विथड्रल। लागुऔषध सेवन गर्ने इच्छा प्राकृतिक उपचार विधिद्वारा हटाउने।
जीवन कौशलताहरूको विकास गर्नुहोस्। त्यसैले नार्कोननले काम गर्छ।

यो भिडियो हेर्नुहोस्  

"नार्कोननले हाम्रो छोराको जीवन बचाएको छ।"

नार्कोननको अर्थ कुलतबाट टाढा बस्नु हो।

यो भिडियो हेर्नुहोस्  

"मरो अहिले एउटा पूर्ण र फलदायी जीवन छ।"

नार्कोननले शारीरिक कुरामा ध्यान दिन्छ कुलतका अन्तर्निहित पक्षहरू जसले गर्दा एउटा मान्छे पहिले नै लागुऔषधमा फसेको थियो।

यो भिडियो हेर्नुहोस्  

नार्कोननले मलाई मेरो जीवन फिर्ता दिएको छ-१००%

लागू औषदबाट मुक्त जीवन बनाउनको लागि २४-घण्टे स्याहार- र सहारा।

यो भिडियो हेर्नुहोस्  
भर्खरै हेरिएका:

यो भिडियो रीप्ले गर्नुहोस्
अर्को भिडियोप्ले गर्नुहोस्:
स्वत: प्ले

असल मानिस बन्नका लागि लागुऔषध मुक्त रहनुहोस्।

हाम्रो विशिष्ट प्रभावकारी कार्यक्रम बारे जान्नुहोस्

यो कुनै गल्तीले हुने होइन- लागुऔषध संसारभरी नै फैलिएको माहामारी हो। यदि तपाईं वा तपाईंले चिनेको कोही व्यक्ति कुलतमा परेको छ भने, तपाईं निकै दुखी हुनुहुन्छ होला।

हामी नार्कोननमा ‍कुलत जीवन भरी छुट्दैन भन्ने कुरामा विश्वास गर्दैनौ। हामी कुलत निको नहुने रोग हो भन्ने विश्वास गर्दैनौ। हामी सुधार आउने कुरामा विश्वास गर्छौ।

लागूपदार्थको चक्करबाट निस्केर फेरि जीवन प्राप्त गर्न र लागुऔषध रहित जीवन जिउन सक्छ भन्ने कुरामा विश्वास गर्छौ। हामी यो कसरी गर्छौ? नार्कोननमा यही फरक छ।

नार्कोनन कार्यक्रम अद्वितीय छ:

लागुऔषध रहित
विथड्रल

नार्कोनन कार्यक्रम लागूपदार्थ रहित, गैरचिकित्सकीय प्रक्रियाबाट सुरू हुन्छ जुन लागुऔषधबाट व्यक्तिहरूलाई शीघ्र र सुविधाजनकरूपले मुक्त हुन सहयोग गर्दछ। थप पढ्नुहोस्

न्यु लाइफ
डिटक्सिफिकेसन

आश्चर्यजनक प्रभावकारी पोषण सम्बन्धी नियम, व्यायाम र सौना विधिले लागुऔषध सेवन गर्ने इच्छा र शरीरबाट हानिकारक औषधिको अवशेष हटाउन मदत गर्दछ। थप पढ्नुहोस्

जीवनका
कौशलताहरू

कार्यक्रमको अन्तिम तत्व जीवन कौशलता कोर्सद्वारा बनेको छ। यी कोर्सहरूले एउटा व्यक्तिलाई लागूपदार्थ-मुक्त हुनका लागि आवश्यक पर्ने उपकरणहरू प्रदान गर्दछन्। थप पढ्नुहोस्

यसको परिणाम लागुऔषधबाट मुक्त हुनु हो।

एक विश्वव्यापी सफलताको कथा

लागुऔषध र मादकपदार्थ प्रशिक्षण केन्द्रहरू असल मानिस बन्नका लागि लागुऔषध मुक्त रहनुहोस्

नार्कोननले अनुपम सुधार प्रविधि प्रयोग गर्छ जुन समस्याको स्रोतमा गएर दिर्घकालीन सफलताको लागि एक बाटो प्रदान गर्दछ।

लगभग ५० वर्षदेखि नार्कोननले सधैँभरि लागुपदार्थ दुर्व्यसन गर्ने सोच भएकाहरूलाई बचाएको छ। हरेक हप्ता। हरेक वर्ष। हाम्रो सफलता सधैँ बढीरहने ग्रेजुएटहरूको सङ्ख्याको आधारमा मापन गरिन्छ।

यहाँ हामीले सकेसम्म धेरै जानकारी प्रदान गरेका छौं। एक वास्तविक व्यक्ति जो आफ्नो विशिष्ट परिस्थितिको सन्दर्भमा विशिष्ट प्रश्नहरूको जवाफ दिन सक्छ त्यसको कुनै प्रतिस्थापन छैन।

हामी यहाँ छौ। हामी तपाईंलाई मदत गर्न तयार छौं।
हामीलाई यहाँ फोन गर्नुहोस् 1-800-737-5250 अहिले नै सहयोग पाउनुहोस्।

वा नार्कोनन लागुऔषध सुधार कार्यक्रमको बारेमा अझ जान्नुहोस्

समस्या धेरै समाधान एउटा।

नार्कोनन सुधार कार्यक्रमका अनुपम विधिहरूद्वारा साँच्चिकै कसरी सुधार हुन्छ थाहा पाउनुहोस्।

यी मानिसहरू लागूपदार्थ दुर्व्यसनी भएकाले लागुऔषधको समस्याका बारेमा थाहा पाइसकेका छन्।
उनीहरूको कथा सुन्नुहोस। नार्कोननले तिनीहरूलाई कसरी आफ्नो जीवन फेरि प्राप्त गर्न कसरी मद्दत गर्छ भनी थाहा पाउनुहोस।

कुनैपनि लागूपदार्थ सुधार कार्यक्रममा, परिणामहरू फरक हुन्छन्।

हरेक महादेशमा
विश्व-स्तरीय सुविधाहरू

औषधि र मादकपदार्थको कुलत एक विश्वव्यापी समस्या हो जसलाई एक वैश्विक समाधानको आवश्यकता छ, र नार्कोनन विश्वव्यापी केन्द्रहरू संयुक्त राज्य अमेरिका अन्तर्राष्ट्रिय केन्द्रहरू, ६ नयाँ मोडेल कोन्टिनेन्टल केन्द्रहरू, एउटा केन्द्र विशेष गरी कलाकार र नेताहरूले लागि, र दर्जन अरू क्षेत्रीयस्थानीय केन्द्रहरूको तुलनामा वृद्धि हुन चुनौतीको को रूपमा बढ्दै छन्।

असल मानिस बन्नका लागि लागुऔषध मुक्त रहनुहोस्

नार्कोननको लक्ष्य कूलतको विश्वव्यापी महामारी अन्त गर्ने हो। अहिले भर्ना हुन तैयार हुनुहुन्छ या अर्को नार्कोनन केन्द्रको अधिक जानकारी चाहनुहुन्छ भने, हामी तपाईंलाई मदत गर्नेछौं।

तल आफ्नो आवश्यकता अनुसारको सम्पर्क विकल्प पाउनुहुनेछ।

 ®

फोन गर्नुहोस् 1-800-737-5250 लागुऔषधको कुलतमा परेका व्यक्तिहरूको सहयोगका लागि