न्यु कन्टिनेन्टल नार्कोनन ल्याटिन अमेरिकालाइ लागुऔसध मुक्त बनाउन मेक्सिकोमा खोलेको छ।

पूर्व विश्व-प्रख्यात मेटाडोरको घर, न्यु कन्टिनेन्टल नार्कोननले ल्याटिन अमेरिकालाइ मद्दत र आशा गर्ने प्रतिज्ञा दिन्छ। नार्कोनन ल्याटिन अमेरिकाले संसारभरी विकास भइरहेको कन्टिनेन्टल नार्कोनन सुविधाहरुको सूचिमा शनिबार, सेप्टेम्बर १२ मा सयौं अतिथि, समर्थक तथा वीआईपीद्वारा साक्षी एक उत्सवमा सामेल भयो।

नार्कोनन ल्याटिन अमेरिकाले संसारभरी विकास गरिरहेको कन्टिनेन्टल नार्कोनन सुविधाहरुको सूचिमा शनिबार, सेप्टेम्बर १२ मा सयौं अतिथि, समर्थक तथा वीआईपीद्वारा साक्षी एक उत्सवमा सामेल भयो।

१८८० मा निर्मित भिला भिक्टोरिया एक शान्त वातावरणमा प्रख्यात नार्कोनन लागुऔसध मुक्त सुधारका दसेवाहरू प्रदान गर्न योजना बनाइको हो जुन् आफ्नो कुलतको बानी हटाउन र प्रत्यक्ष लागुऔसध-मुक्त जीवन चाहनेहरूको लागि उपयुक्त छ।  यस केन्द्रले मेक्सिकोका शहरहरू र मध्य र दक्षिण अमेरिका शहरहरु नयाँ Narconon केन्द्र स्थापना गर्न खोजिरहेको विशेषज्ञहरुका लागि प्रशिक्षण प्रदान गर्नेछ।

यो सुन्दर, शान्त र निजी, केन्द्रले कुलतको बानी हटाउन चाहनेहरूका लागि सिद्ध वातावरण प्रदान गर्दछ।  नार्कोनन ल्याटिन अमेरिका सुन्दर हिड्ने बाटोहरुले घेरिएको छ, जहाँ विद्यार्थीलाई एक शान्त र विशिष्ट व्यक्तिगत वातावरण प्रदान गरिन्छ। 

भिला भिक्टोरिया, मेक्सिकोमा यात्रा गरेर आउनुभएकोहरुलाइ स्वागत गर्दै,  Association for Better Living and Education International (ABLE) का अधक्ष्यले नार्कोनन अब सम्पूर्ण क्षेत्रमा सेवा गर्न तयार छ भनेर घोषणा गर्नुभयो। "यो नयाँ नार्कोनन नयाँ किसिमको केन्द्र हो, जुन् केन्द्र एक क्षेत्रीय केन्द्र भएर सुधारको सेवा मात्र प्रदान नगरेर दक्षिणी चिली, अर्जेन्टिना, ब्राजील, भेनेन्जुला, कोलम्बिया, मध्य अमेरिका र मेक्सिको व्यवसायिकहरुलाइ तालिम पनि दिन्छ," उनले भनिन्। लागुऔषध र मादकपदार्थको दुर्व्यसनले दुर्व्यसनकर्ताका साथै समाजलाई पनि कुप्रभाव पार्दछ। नार्कोननको विशेष काम भनेको लागुऔषध सुधार केन्द्रद्वारा प्रभावकारी मार्ग प्रदान गर्ने हो र साथै समाजलाई संसारभरी फैलिरहेको लागुऔषधको महामारीबाट बचाउन सयोग गर्नु हो। मलाइ विश्वास छ तपाइहरु सबै यो विशेष काम हामीसँग बाँड्नु हुँनेछ।"

सुश्री जुबेल्दिआ लिजराग, नार्कोनन ल्याटिन अमेरिका लागि कार्यकारी निर्देशकले, “यस भव्य केन्द्रमा तपाईंलाइ प्रस्तुत गर्न पाउँदा हामी धेरै गर्व गर्छौ", सहमति देखाउनु भयो। नार्कोनन कार्यक्रमसँग मेक्सिको मात्र नभएर सम्पूर्ण ल्याटिन अमेरिकालाइ मदत गर्न उपकरण छ। श्री एल. रन हब्बर्डद्वारा विकसित नार्कोनन कार्यक्रमको सफलता अद्भूत छ। यो अद्भूत लागुपदार्थ-मुक्त दृष्टिकोणले हजारौं लागुऔषधको समस्या भोगिरहेका व्यक्तिहरूलाई र परिवारहरूलाई मदत गरेको छ। हाम्रो नयाँ केन्द्रको हरेक ठाउँ हाम्रो विद्यार्थी र प्रशिक्षार्थीहरुलाइ ध्यानमा राखेर बनाइएको छ। यसको मुख्य उदेश्य समुदाय र सम्पूर्ण महाद्वीपको सेवा गर्न हो।

काङ्ग्रेस महिला कार्यकर्ता सुश्री एना लुइसा वाल्देसलाई नार्कोनन कार्यक्रमको परिणाम उहाँ स्वयम् लाई थाहा छ। "मैले हाम्रो समाजमा फैलिएको ‍लागुऔषधको समस्या समाधान गर्न र मदत गर्न सरकार-समर्थित नार्कोनन केन्द्र स्थापना गर्न सक्षम भए। त्यतिबेलादेखि, र १० वर्षभन्दा आगाडि देखि, मेरो नार्कोनन केन्द्रले दुर्व्यसनीमा परेकाहरुको सुधारमा सफलता पछि सफल भएको छ। नार्कोननको माध्यमबाट, हामीले समाजलाइ लागुपदार्थको समस्या बारे जवाफ दिने गर्छौ जसको बारेमा उनीहरुलाइ के गर्ने भनेर थाहा छैन। नार्कोनन हरेक रेडियो, हरेक टि भी स्टेशनद्वारा हरेक सम्भव टि भी च्यानलमा बढुवा हुनुपर्छ।

क्षेत्र XIX का प्रहरी कमाण्डर बेन्जामिन साल्भाडोर जिमेनीजले भन्नुभयो, "तपाइले यो केन्द्रको लागि मेक्सिको राज्य रोज्नु भएकोमा मलाईं ठूलो गर्व लाग्छ। मलाईं धेरै आशा छ यो नार्कोनन गतिविधि अघि बढाउने साधन हुनेछ, जुन मेक्सिकोको हरेक शहर र अरु हरेक ल्याटिन देशमा पुग्नेछ।"

भिला भिक्टोरियाको नगरपालिको तर्फबाट नार्कोननलाई स्वागत गर्नको लागि, श्री नेपोलियन यनेजले भन्नुभयो, “यो लागुपदार्थ खपत सबै सरकारले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती हो भनी सबैलाई थाहा छ। म भिला भिक्टोरियामा यी सुविधाहरुलाइ स्वागत गर्न पाउँदा खुसी छुँ। यो साँच्चै गर्वको कुरा हो कि नार्कोनन जस्तो अन्तर्राष्ट्रिय लागुपदार्थ सुधार केन्द्रले आफ्नो ल्याटिन अमेरिकाको लागि आफ्नो मुख्यालय बनाउन हाम्रो नगरपालिकालाइ छनौट गर्‍यो। 

यस कार्यक्रमका अन्तिम वक्ता, सुश्री रोजि ओरोज्को - पुर्व काङ्ग्रेस महिला कार्यकर्ता र गैर सरकारी संयुक्त मानव बेचबिखन विरुद्ध साझेदारी आयोगका अध्यक्षले आफ्नो नार्कोनन कार्यक्रम प्रतिको खुशी बाँडनुभयो र समाजको हरेक स्तरमा लागपदार्थको समस्या हुँदा के हुन्छ भनेर व्यक्त गर्नु भयो। 

"कार्टेलहरुले आफ्नो अपराधिक आय बढाउनको लागि स्थल रूपमा मानव बेचबिखन गर्न लागे, र यो लागुपदार्थ दुर्व्यसनसँग हातमा हात मिलाएर जान्छ।  अपराधिक संस्थाहरूले आफ्नो कामका लागि लागुऔषधलाई साधनको रुपमा प्रयोग गर्छन्।  हामीले मानव बेचबिखन पिडितका लागि खोल्न लागेको पहिलो आवास, नार्कोनन सुधार केन्द्रको रुपमा पनि स्थापना गर्न सकिन्छ। समान्यता रूपमा भन्नुपर्दा, मेरो विचारमा नार्कोनन समस्याकोसमाधान हो!"

__________

लगभग ५० वर्षदेखि नार्कोननले सधैँभरि लागुपदार्थ दुर्व्यसन गर्ने सोच भएका असंख्य व्यक्तिहरुको ज्यान बचाएको छ। नार्कोननको विशेष काम भनेको लागुऔषध दुर्व्यसन सुधार केन्द्रको प्रभावकारी मार्ग प्रदान गर्ने हो र साथै समाजलाई संसारभरि फैलिरहेको लागुऔषधको महामारीबाट बचाउन सहयोग गर्नु हो।

नार्कोननको बारेमा थप जानकारीको लागिर हाम्रो५० राष्ट्र भरिको केन्द्रको अन्तर्राष्ट्रिय नेटवर्कमाफोन गर्न कृपया यो नम्बरमा कल गर्नु होला १-८००-७७५-८७५० .