"जीवनको लक्ष्य"

म खासगरी मादकपदार्थको बानी परेको थिए। म कहिलेकाहीँ अन्य लागुऔषधहरू पनि सेवन गर्थे तर मादकपदार्थ मेरा लागि मुख्य नशा थियो म २५ वर्षदेखि ती यसको कुलतमा थिए।

म अन्य व्यक्ति तथा साथीहरूको घरमा बढी बस्न थाले।

दिउँसो साढे तीन, चार बजेतिर उठ्ने, म यो के गरिरहेको छुँ भन्ने जस्तो कुरा मनमा खेलाउने गर्थे। मेरो बानी बिग्रिसकेको हुनाले म फेरि पिउँथे।

हुँदाहुँदै म जीवनकै अन्तिम अवस्थामा पुगिसकेको थिए। यसअघि म ३० दिने सुधार केन्द्रमा गए तर सातै दिनमा फर्किए।

बा-आमाले मलाईं “हामीले तिम्रा लागि राम्रो ठाउँ फेलापारेका छौं”। भनेर भन्नुभयो।

जब म यहाँ आए, मलाईं लाग्यो नार्कोनन नै त्यस्तो ठाउँ हो जहाँ म ठीक हुन सक्छुँ।

त्यहाँका प्रत्येक व्यक्ति मित्रतापूर्ण स्वभावका थिए। त्यहाँको कुनै पनि विद्यार्थी तथा कर्मचारी कमजोर देखिनथे। सबैजना निकै फुर्तिला थिए र उनीहरूमा एउटा छुँट्टै उमङ्ग थियो।

मैले हरेक दिन त्यही विधि, तरिका र सरसामान प्रयोग गरे जुन व्यवहारिक समस्या हल गर्नका लागि प्रयोग गरिन्छ।

अहिले म बिहानै उठ्छुँ, किन धेरै छिटो-छिटो बिहानी हुँदैन भनेझै गरी, दिनको थालनी गर्न म निकै व्यग्र हुन्छुँ। तपाईंलाई थाहा छ, अहिले म समयमै सुत्न जान्छुँ र बिहान सबेरै उठ्छुँ।

अहिले म आफ्नो जीवनको उदेश्यबारे स्पष्ट छुँ मैले नार्कोननमा सिकेको सबैभन्दा ठूलो कुरा पनि यही नै हो।

थप भिडियोहरू