"सबै कुरा नयाँ जस्तो अनुभव"

म कुनै पनि काम गरिरहेको थिइन। म आफ्नो प्रेमीसँग बस्थे, उसले लागुऔषध सेवन गर्थ्यो, मैले पनि अलि-अलि प्रयोग गर्थे, मेरो हरेक दिन नशालु पदार्थको खोजीमै बित्थ्यो। एक दिन मैले लागुपदार्थ किन्नका लागि एकजना कर्मचारीको चेक चोरे। त्यसबेला मलाईं त्यहीँ ठीक लाग्यो। मैले आफूलाई रोक्न सकिन, म पूर्णरूपमा कुलतमा फसिसकेकी थिए। मेरो उदेश्य नै समाप्त भएझै लाग्थ्यो। म समयमा बाँचिरहेको मात्र छुँ, र, म वास्तवमै कतै गइरहेको छैन म सदाका लागि त्यही बाटोमा रहन्छुँ जस्तै अनुभव गर्थें।

म बिदाबाट जब घर फर्किए उहाँले भन्नुभयो, “अब देखि यसको प्रयोग नगर २८ दिने सुधार केन्द्रहरू मध्ये कुनै एउटामा जाऔं।” “यो ठाउँ कस्तो छ?” मैले भने, “हुन्छ म जान्छुँ।”

जब म सौना कार्यक्रमबाट बाहिर आए। मैले आफूलाई १६ वर्षको जस्तै अनुभव गरे। म अझ बढी ध्यान दिएर गर्न थाले। अब म ध्यान दिएर गर्न सक्थे। म साँच्चिकै अब कुलतबाट बाहिर निस्के।

मैले त्यहाँ गएर थाहा पाए कि पहिले म साँच्चिकै निकै नैतिकता भएको राम्रो व्यक्ति रहेछुँ भन्ने थाहा भयो। मैले असल नैतिकता र मेरो जीवनका विभिन्न पक्षबारे सिके जहाँ मेरो सदाचार अडिएको थियो। विगतमा मेरो जीवनका ती क्षेत्र कस्ता थिए भन्ने पनि जाने। मेरो चाहना उनीहरूलाई सुधार्नु र अझ राम्रो अवस्थामा ल्याउनु हो।

नार्कोननले मलाईं नयाँ जीवन दियो। यसलाई तपाईं जीवनको नयाँ थालनी पनि भन्न सक्नुहुन्छ। अवसरको नयाँ संसार। त्यो कुरा मलाईं मैले लागुऔषधको सेवन नगर्दा पनि थाहा थिएन। मैले लागुऔषध लिनुअघि पनि मैले यो कार्यक्रममा आएर गरेर जति अवसर पाए यी सबैको बारेमा पहिला थाहा नै थिएन।

थप भिडियोहरू